🙏 हार्दिक धन्यवाद तथा आभार 🙏
कास्की आदर्श समाज, कतारद्वारा आयोजित २४औँ स्थापना दिवस कार्यक्रम मिति ३१ जुलाई २०२६ मा दोहाको सनैयास्थित नमस्ते एसिया रेस्टुरेन्टको सभाहलमा भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ ।
यस ऐतिहासिक अवसरमा आफ्नो अमूल्य समय प्रदान गरी कार्यक्रममा गरिमामय उपस्थिति जनाउनुहुने संस्थाका संरक्षक संयोजक आदरणीय श्री बिमल सुबेदीज्यू, सम्पूर्ण संरक्षकज्यूहरू, संस्थापकज्यूहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारज्यूहरू, गण्डकी प्रदेशका कार्यवाहक अध्यक्षज्यू, गण्डकी प्रदेशअन्तर्गतका जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू,नेपालवाट आउनु भयका WE पोखराका उपाध्यक्षज्यू, शाखा संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, संस्थाका पूर्व पदाधिकारी, सदस्य तथा सल्लाहकारज्यूहरू, सम्पूर्ण पदाधिकारी, आजीवन, मानार्थ तथा साधारण सदस्यहरू, सांस्कृतिक प्रस्तुति दिनुहुने कलाकारहरू, स्वयंसेवक साथीहरू तथा उपस्थित सम्पूर्ण कास्केली एवं गैर–कास्केली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ । यहाँहरूको आत्मीय साथ, सहयोग र उपस्थितिले कार्यक्रमलाई अझ भव्य र ऐतिहासिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु। विशेषगरी कार्यक्रमको केक प्रायोजन गरिदिनुहुने संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक श्री आशबहादुर गुरुङज्यू, कार्यक्रमलाई संगीतमय बनाइदिनुहुने आदरणीय कलाकारहरू श्री नयन शर्माज्यू, श्री महेश तामाङज्यू, श्री रेजिना तामाङज्यू लगायत सम्पूर्ण कलाकारहरू तथा कार्यक्रम सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण कार्यसमिति र स्वयंसेवक साथीहरूलाई हार्दिक धन्यवाद।
यसै अवसरमा संस्थाको आजीवन सदस्यता ग्रहण गरी कास्की आदर्श समाज, कतारको परिवारमा आबद्ध हुनुभएका श्री सन्तोष भुजेलज्यू, श्री नारायण आचार्यज्यू, श्री सुवास रसाइलीज्यू, श्री गोविन्दबहादुर केसीज्यू तथा श्री सुरज सुनारज्यूलाई हार्दिक स्वागत गर्दै कास्की आदर्श समाज, कतारको परिवारमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दछौ । आगामी दिनहरूमा पनि संस्थाको उन्नति, प्रगति तथा सामाजिक सेवामा यहाँहरूको सक्रिय साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौ ।
कास्की आदर्श समाज, कतारले सधैंझैँ कार्यक्रम समयमै सञ्चालन गरी समयमै सम्पन्न गर्ने आफ्नो अनुशासित परम्परालाई यसपटक पनि कायम राख्न सफल भएको छ। यसमा सहयोग पुर्याउनुहुने प्रमुख अतिथि, विशेष अतिथिहरू, सम्पूर्ण कार्यसमिति, स्वयंसेवक साथीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति पुनः हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ ।तपाईंहरूको साथ, सहयोग र विश्वास नै हाम्रो प्रेरणा हो।
फेरि एकपटक सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार।🙏
अग्निधर देवकोटा
अध्यक्ष
कास्की आदर्श समाज, कतार एवम परिवार
More news
news