कास्की आदर्श समाज कतारले यहि September 6 तारिखमा आफ्नो नवौं अधिबेशन गर्न लागिएको कुरा जानकारी सहित एक महिनाको लागि कास्की आदर्श समाज कतारले कतारमा रहनु भएका कास्की बासी दाजुभाई तथा दिदिबहिनिहरुलाई सँस्थामा आवद्ध हुनको निम्ति सहज होस् भन्ने उदेश्यका साथ सँस्थाको सदस्यता खुला गरेको थियो भने आजको मिति देखि खुल्ला गरिएको सद्स्यता बन्द गरिएको कुरा यसै सुचना मार्फत कतारमा रहनु भएका सम्पुर्ण कास्की बासी दाजुभाइ तथा दिदिबहिनिहरुमा जानकारी गराउन चाहान्छौं।
नयाँ सदस्यता लिएर संस्थालाई सहयोग गर्नु हुने सम्पूर्ण सदस्यहरुलाई हार्दिक स्वागत सहित धन्यवाद तथा आभार प्रकट गर्दछौं ।
नोट : अन्य थप जानकारीको लागि सम्पर्क अमृत बिश्वकर्मा 30757455/31444880
अमृत बिश्वकर्मा
उपाध्यक्ष तथा सदस्यता बितरण संयोजक
कास्की आदर्श समाज कतार
More notices
notice
सदस्यता बन्द गरिएको बारे सुचना