🌸हार्दिक निमन्त्रणा 🌸
कास्की आदर्श समाज कतारको २४औँ स्थापना दिवसको शुभ अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।यस अवसरमा संस्थाका संरक्षक संयोजकज्यू, संरक्षकज्यूहरू, संस्थापकज्यूहरू, प्रमुख सल्लाहकारज्यू, सल्लाहकारज्यूहरू, गण्डकी प्रदेश तथा गण्डकी प्रदेश मातहतका जिल्ला संस्थाका प्रमुखज्यूहरू,सस्थाका पूर्व पदाधिकारी तथा सदस्यज्युहरु पूर्व सल्लाहकार ज्युहरु कास्की आदर्श समाज अन्तर्गतका शाखा संस्थाका प्रमुख तथा कार्यसमितिका सम्पूर्ण साथीहरू,सस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू, आजीवन/मानार्थ/साधारण सदस्यज्यूहरू, साथै दोहा कतारमा रहनुहुने सम्पूर्ण कस्केली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सादर उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम विवरण
📅 मिति: ३१ जुलाई २०२६, शुक्रबार
🕕 समय:बेलुका ६:०० बजेदेखि
📍 स्थान:नमस्ते एशिया रेस्टुरेन्ट, सनैया–२, BMW शो-रुमको ठीक अगाडि
यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा अझ बढ्ने विश्वासका साथ हार्दिक स्वागत गर्दछौं।
धन्यवाद।
कास्की आदर्श समाज, कतार एवं परिवार
More notices
notice