कास्की आदर्श समाज कतारको आयोजनामा पोखरामा बृहत रक्तदान कार्यक्रम हुदै

“रक्तदान जिबनदान रक्तदान गरौ पुण्य कमाऊ”
“कास्की आदर्शको चाहना सभ्य र सम्बृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ् सन् २००२ मा स्थापना भयको कास्की आदर्श समाज कतारले दुइ दशक देखि परदेश बाट प्रवाह गर्दै आईरहेको मानवीय परोपकारी कार्य यसपटकआफ्नै गृहजिल्ला बाटै कास्की आदर्श समाज कतारको आयोजना र कास्की आदर्श समाज नेपालको समन्वयमा प्रत्यक्ष रुपमा मानवीय कार्यको बिजया दशमी, शुभ दिपावलि नेपाल सम्वत लगायतका चाडपर्वहरुको अवसर पारेर बृहत रक्तदान कार्यक्रम-२०८१ हुने भयको सस्थाका अध्यक्ष अग्निधर देवकोटाले जानकारी जानकारी गरायका छन् । नेपालमा खास गरि पोखरामा रहनुहुने सम्पूर्ण प्रबासबाट दसैँ तिहारको अवसरमा छुट्टी मनाउन नेपाल जानु भयको, नेपाल मै रहनु भयको सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरुमा उक्त “रक्त दान जिबन दान” जस्तो पबित्र कार्यमा सहभागी भइ पुण्य कमाउनुहुन र आफुले सक्दो ठाउबाट इच्छुक रक्तदाताहरुलाई पनि जानकारी गराई रक्तदान कार्यमा उपस्थित गराई उक्त पुण्य कार्य सफल पारिदिनुहुन कार्यक्रममा संयोजक अमृत बिस्वकर्माले सम्पूर्ण मा हार्दिक अनुरोध गरेका छन् कार्यक्रम तपसिल मिति स्थान र समयमा हुने आयोजक सस्थाका अध्यक्षले जानकारी गरायका छन्।
तपसिल,
मिति – २०८१ कार्तिक ०३ गते शनिबार
स्थान- मानव अधिकार चोक चिप्लेढुंगा-४ पोखरा
समय -बिहान ८.०० बजे देखि
More notices
notice