कास्की आदर्श समाज कतारको आजिवन /साधरण सदस्यता खुल्ला गरिएको सुचना
रोजगारीको शिलसिलामा कतारमा रहनु भएका सम्पूर्ण कस्केली दाजुभाई तथा दिदिबहिनीहरुमा सादर नमस्कार
कस्केलिहरुको एक मात्र साझा सामाजिक संस्था कास्की आदर्श समाज कतारको नवौं अधिबेशन यहि आँउदो september 6 मा हुने सम्पूर्णमा जानकारी गराउँदै कतारमा रहनु भएका र कास्की आदर्श समाज कतारको आजिवन अथवा साधरण सदस्यता नलिनु भएका सम्पूर्ण कस्केली दाजुभाई तथा दिदीबहिनिहरुमा आजको मिति देखि 30 अगस्ट 2024 सम्मका लागि सदस्यता खुल्ला गरिएको सुचना सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।
कास्की आदर्श समाज कतारको सदस्यता प्राप्त गर्नको लागि अथवा अन्य जानकारीको लागि तपशिलका व्यक्तिहहरु संग सम्पर्क गर्न हुनको लागि पनि हार्दिक अनुरोध गर्दछौं
तपशिल
श्री अमृत बिश्वकर्मा -31444880/30757455
श्री अग्निधर देवकोटा -33942163
श्री मन प्रसाद राना मगर -50639177
श्री केशु गुरुङ -55082032
श्री केदार भण्डारी -55039791
हार्दिक धन्यवाद सहित
अमृत बिश्वकर्मा
उपाध्यक्ष / सदस्यता बितरण संयोजक
तथा
कास्की आदर्श समाज कतार परिवार
More notices
notice