news
यात्राको शुभकामना
Share:

कास्की आदर्श समाज कतारलाई पदमा रहेर वा नरहेर पनि सदैव आर्थिक,भौतिक,नैतिक,बौद्धिक सहयोग गरेर संस्थालाई उर्जा दिई रहने संस्थाका सल्लाहकार आदरणिय ब्यक्तित्व श्री हरि प्रसाद तिमिल्सिना ज्यु आफ्नो दुई दशक भन्दा लामो कतार बसाईलाई बिट मार्दै स्वदेश फिर्ता हुन लाग्नु भएको तपाईले यस संस्था प्रती दर्शाउनु भएको स्नेहशील आत्मियताको भाव प्रति कास्की आदर्श समाज कतार सदा कृतज्ञ रहने छ।तपाईं जहाँ रहेपनी संस्थाले तपाईंको मार्गदर्शन पाईरहने बिश्वास व्यक्त गर्दै स्वदेश फिर्ती पश्चात् तपाईंको जीवनको प्रगति सुख, शान्ति,सम्बृद्धि र सु-स्वास्थ तथा दिर्घायुको कामना साथ यस्तै सामाजिक क्रियाकलापमा तपाईको लगाब अझ व्यापक बन्दै उचाइमा पुग्न सकोस् भन्ने कामना सहित शुभ यात्रा यात्रा सफल र आरामदायी रहोस शुभकामना ।
अग्निधर देबकोटा
अध्यक्ष
कास्की आदर्श समाज कतार एवम परिवार।
Share:









