आदरणीय कतारमा स्थापित सम्पूर्ण संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू,सामाजिक अभियन्ता ज्युहरु ,व्यवसायी ज्युहरु कलाकारहरु ,पत्रकार ज्युहरु साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णमा सादर नमस्कार,
“कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापित दोहा कतारको पुरानो सस्था कास्की आदर्श समाज कतारको नवौ अधिवेसन तथा विविध सास्कृतिक कार्यक्रम -२०२४ तपसिल मिति स्थान र समयमा हुने भयकोले उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ । धन्यबाद
तपसिल,
मिति -२०२४ सेप्टेम्बर 0६ शुक्रबार
स्थान – कराची ग्रिल हाउस रेस्टुरेन्ट सल्वारोड सफारी हाइपर मार्केट नजिक
समय – मध्यान्न १२.०० बजे
(कार्यक्रम निर्धारित समयमा नै सुचारु हुने भयकोले समयलाई मध्यनजर गर्दै समयमा नै उपस्थित हुनुहोला )
कास्की आदर्श समाज कतार एवंम परिवार
More news
news
नवौ अधिवेसन तथा विविध सास्कृतिक कार्यक्रम -२०२४