नेपाली रक्तदात्ता संघ कतारको तेस्रो अधिवेशन – हार्दिक बधाई तथा शुभकामना
मिति १४ जुन २०२४ शुक्रबार को दिन प्लाजा स्थित लाली गुराँस रेस्टुरेन्टको सभाहलमा सम्पन्न नेपाली रक्तदात्ता संघ कतारको तेस्रो अधिवेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा पुन सर्बसमम्त निर्बाचित श्री रामजी खत्री ज्यु लगायत कार्यसमितीका सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्युहरु लाई हार्दिक बधाइ तथा कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
कास्की आदर्श समाज कतार एवं परिवार
More news
news