news
हरितालिका तिज बिसेष कार्यक्रम
Share:

कास्की आदर्श समाज कतारको आयोजना र कास्की आदर्श समाज नेपालको समन्वयमा हरितालिका तिज बिसेष कार्यक्रम आफ्नै गृह जिल्ला कास्की पोखरामा आज भब्य र सभ्य रुपमा सम्पन्न भयको छ / कतार रिटनिज कास्की आदर्श समाज कतारमा आबद्ध साथीहरुका फेमिली र कतारमा नै रहनु भयका कास्की आदर्श समाज कतारका साथीहरुका फेमिलीहरुलाई समेटी भेटघाट सहित परिचयात्मक कार्यक्रम सफल बनाउन अहोरात्र दिनरात खट्नुहुने सम्पूर्ण प्रति , आर्थिक सहयोग गर्नुहुने,कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि, बिसेष अतिथि सम्पूर्ण महिला, आमा,दिदीबहिनीहरु प्रति हार्दिक हार्दिक धन्यबाद सहित आभार ब्यक्त गर्दछौ
Share:









