हार्दिक निमन्त्रणाका साथ कार्यक्रम भब्य सफलताको शुभकामना
“विश्वभरीका कस्केली खोजि अभियानः सम्बृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराका साथ सन् २०१७ अक्टोबर ९ मा स्थापित कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्, नेपाल को भोलि हुन गैरहेको “चौथो महाधिवेशन एवं आठौं स्थापना दिवस समारोह” तपसिल मिति, स्थान र समयमा भर्चुअल अनलाईन मार्फत सु-सम्पन्न हुन गईरहेको विश्वभरी छरिएर रहेका कस्केलीहरूमा जानकारी गराउँदै कार्यक्रम लाइ भब्य र सभ्य रूपमा सफल बनाउनका लागि आदरणीय सस्थाका संरक्षक ज्युहरु,संस्थापक अग्रज ज्युहरु, प्रमुख सल्लाहकार ज्यु तथा सम्पुर्ण सल्लाहकार सदस्य ज्युहरु, कार्यसमितिका वर्तमान निबर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्यज्युहरु, सस्थाका आजिवन सदस्य तथा साधारण सदस्य ज्युहरु, परिषद्का आजिवन सदस्यज्युहरु लगाएत कस्केली तथा गैर कस्केली नेपालीआमाबुबा दाजुभाई तथा दिदिबहिनीहरु, सामाजिक अभियन्ता ज्युहरु, बुद्धिजीवी, पत्रकार ज्युहरु सन्चारकर्मी ज्युहरु ,विशेष अथिती ज्युहरु , अथिती ज्युहरु लगाएत सम्पुर्ण कस्केलीहरु जोडिनु भै कार्यक्रम सफल पार्न यहाँ हरुको उपस्थितिको लागि सादर अनुरोध सहित हार्दिक निमन्त्रणा गर्दछौ ।साथै कार्यक्रम भब्य र सभ्य रुपमा सफलता पुर्बक सम्पन्न होस् भन्दै अग्रिम शुभकामना ब्यक्त गर्दछौ।
तपसिल,
मितीः ०९ अक्टोबर बुधबार २०२४ तदनुरुप : २३ असोज २०८१
स्थान: जुम अनलाइन
Zoom id: 87682621849
Passcode: 466871
समयः नेपाली समय अनुसार अपरान्ह ठिक १२:०० बजे ।
भवदिय,
अगन्धर देवकोटा (अग्नि)
अध्यक्ष
कास्की आदर्श समाज,कतार एवं परिवार
More news
news