news
हार्दिक बधाई तथा शुभकामना
Share:

मिति ०९ अगस्ट २०२४ शुक्रबारका दिन सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न परियार मित्रता समाज कतारको पाचौं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम बाटअध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम्मत निर्बाचित श्री सुमन परियार (नेपाल) ज्यु लगायत नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
कास्की आदर्श समाज कतार एवं परिवार
Share:









