हामी कास्की आदर्श सेवा समाज कतारमा नेपाली समुदायको सेवामा समर्पित छौं।
हाम्रो लक्ष्य विदेशमा नेपाली कला र संस्कृतिको संरक्षण गर्नुका साथै गृह जिल्ला कास्कीमा सामाजिक र मानवीय सहयोग पुर्याउनु हो।